बबरमहलमा प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक
२०७७ माघ १९ गते

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको सभा तथा प्रदर्शन र भावी कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
२०७७ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित








