नुवाकाेटमा एक वृद्धा मृत फेला
२०७७ माघ १२ गते

प्रतिकात्मक तस्विर
नुवाकोट । जिल्लामा एक वृद्धा मृत फेला परेकी छिन् ।
लिखु गाउँपालिका-३ गुरुङगाउँ बस्ने ६५ वर्षीया राईली बानिया घरदेखि १ किलोमिटर टाढा जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








