संसद विघटनको विरोधमा नेविसंघको प्रदर्शन [तस्वीरहरु]
२०७७ पुस २४ गते
![संसद विघटनको विरोधमा नेविसंघको प्रदर्शन [तस्वीरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/IMG_4696.jpg)
|विद्यार्थी नेताहरुको प्रदर्शन। तस्वीरः विकास अर्याल, मकालु खबर|
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ । नेविसंघले शुक्रबार माइतीघर मण्डलाबाट उल्टो हिँड्दै बानेश्वर पुगी विघटनको विरोध गरेको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताले अमर्यादित नारासमेत लगाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत ५ पुषमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक संकट चुलिएको छ ।

२०७७ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित









