राष्ट्रिय सभाको बैठक बस्दै
२०७७ पुस २३ गते

|राष्ट्रिय सभा बैठक। तस्वीरः फाइल|
काठमाडौं । बिहीबार राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो बजे बस्ने भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक राष्ट्रिय सभाको बैठक गत १७ गते बसेको थियो ।
२०७७ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








