‘सेभ् डेमोक्रेसी फ्रम् ओलीग्रेसी’
२०७७ पुस ११ गते

|प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरु। तस्वीरः|
काठमाडौं । शनिबार नागरिक समाजले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले खासगरी प्रतिनिधि सभा विघटनलाई लिएर विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाईँ नि ?’, ‘जो रक्षक उही भक्षक’लगायत लेखिएको पम्पलेट बोकेका थिए ।
२०७७ पुस ११ गते
प्रतिक्रिया








