राप्रपाद्वारा राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै र्‍याली

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी [राप्रपा]ले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै मोटरसाइकल र्‍याली गरेको छ ।

शनिबार काठमाडौंको विभिन्न ठाउँमा राप्रपाले मोटरसाइकल र्‍याली गरेको हो ।

र्‍यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनीलगायतका नेताहरु सहभागी भएका थिए ।

 

प्रतिक्रिया