बागमती प्रदेशका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौं । बागमती प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया