सामाजिक अभियान्ता दिनेश बिकको पहलमा बाढी पीडितलाई न्यानो कपडा वितरण
२०७७ पुस ८ गते

काठमाडाैं । सामाजिक अभियान्ता दिनेश बिकको पहलमा बाढी पीडितलाई न्यानो कपडा वितरण गरिएकाे छ ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोलामा २०७१ सालमा आएको बाढिबाट विस्थापित १७ घरधुरिका ४२ जना परिवारलाई मंगलबार ज्याकेट, स्वेटर, ट्रयाकसुट लगायतका लत्ताकपडा वितरण गरिएकाे हाे ।
सो कपडा डडेल्धुरा निवासी दीपक मल्लले सहयाेग गरेका हुन् ।
२०७७ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








