क्षमायाचना गर्दै जनतासँग मत माग्नेछौं : प्रधानमन्त्री [भिडिओ सहित]

काठमाडौं । नेकपा नेतृ निरुदेवी पालले आफूहरुलाई प्रधानमन्त्रीले क्षमायाचना गर्दै जनतामाझ जान सुझाव दिएको बताएकी छन् ।

सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बोलाएर गरेको छलफलमा सहभागी भएकी पालले यस्तो यस्तो बताएकी हुन् ।

प्रधानमन्त्रीको भनाइ उदृत गर्दै पालले भनिन्, ‘नयाँ जनादेशको लागि फेरि हामी जनतामा जानुपर्छ । संसद विघटनको कारणसहित जनतामा जानेछौँ । जनतासँग क्षमायाचना गर्नेछौँ ।’

प्रधानमन्त्रीको भनाइ उदृत गर्दै नेतृ निरुदेवी पालः–

प्रतिक्रिया