एभरेष्ट बैंक र दुप्चेश्वर ग्रामीण बीच “कृषि फण्ड” सम्झौता

नुवाकोट । एभरेष्ट बैंक द्वारा किसानहरुलाई सुविधा पु¥याउने उदेश्यले दुप्चेश्वर ग्रामीण नगरपालिका सँग नुवाकोटमा कृषि फण्डको लागि सम्झौता हस्तान्तरण गरेको छ।

सम्झौतामा बैंकले कृषिकर्जा, सौलियत कर्जाका साथै दुप्चेश्वर ग्रामीण नगरपालिकाका किसानहरुलाई आन्तरिक तथा नेपाल राष्ट्र बैंकको दिशा निर्देशको प्रावधान सुनिश्चित गरिने उल्लेख गरिएको छ।

उक्त समारोहमा एभरेष्ट बैंकका महाप्रबन्धक डा. सन्धीर कुमार,उत्प्रेषण ग्रामीण नगरपालिकाका अध्यक्ष योबेन्द्रसिंह तामाङ र नुवाकोट चेम्बर अफकमर्स एन्ड इन्डस्ट्रीका अध्यक्षतारा बहादुर कार्की लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया