तीन देशका लागि राजदूत सिफारिस
२०७७ मंसिर २३ गते

|मन्त्रिपरिषद् बैठक। तस्वीरः फाइल|
काठमाडाैं । श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरिएकाे छ ।
आज (मंगलबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले तीन राष्ट्रका लागि राजदूत सिफारिस गरेकाे हाे ।
बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरिएकाे एक मन्त्रीले जानकारी दिए ।
२०७७ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








