हनिमून मनाउन माल्दिभ्स पुगेकी काजलका हट तस्बिर

एजेन्सी । साउथ तथा बलिउडकी लोकप्रिय अभिनेत्री काजल अग्रवालले ३० अक्टुबरमा गौतम किचलुसँग बिवाह गरेकी थिइन् । यतिबेला उनी गौतमसँग हनिमून मनाउनको लागि माल्दिप्स् पुगेकी छन् ।

माल्दिभ्स पुगेर रातो ड्रेसमा सजिएकी काजल बिस्दास मुडमा देखिएकी छन् । उनले सो तस्बिरहरु सामाजिक सञ्जालमा सेयर पनि गरेकी छिन् । काजलले सामुन्द्री किनारमा हट अन्दाज सहितका केहि तस्बिरहरु सेयर गरेकी हुन् ।

बिभिन्न पोजमा खिचेका तस्बिरहरूमा काजलले पतिसँग पनि रोमान्टिक अन्दाजमा तस्बिर लिएकी छिन् । काजलका तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् ।

प्रतिक्रिया