पूर्वसचिव भिम उपाध्यायले अविष्कार केन्द्रलाई सहयोग जुटाउँदै, ७ दिनमा नै संकलन भयो १४ लाख

काठमाडौं । बैज्ञानीक महाविर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रका लागि पूर्वसचिव भिम उपाध्यायले फेसबुक मार्फते ७ दिनमा करिब १४ लाख रकम संकलन गरेका छन् ।

पुर्वसचिब तथा सामाजिक अभियन्ता उपाध्यायले फेसबुकमा ७ दिन अघि राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न अपिल गरेका थिए ।

उनको अपिलपछि दाताहरुबाट ७ दिनमा १३ लाख ५९ हजार २ सय १९ नेपाली रुपैयाँ संकलन भएको छ । ७ दिनमा ५ सय ९ जना दाताहरुबाट उक्त रकम संकलन हो । आर्थिक सहयोग गर्ने दाताहरुले ५० देखि १ लाख रुपियाँसम्म दान गरेका छन् ।

 

प्रतिक्रिया