काजल गौतमसँग हनिमून मनाउन कहाँ गइन् ?

एजेन्सी । बलिउड तथा साउथ चलचित्रकी अभिनेत्री काजल अग्रवालले ३० अक्टुबरमा गौतम किचलुसँग  लगन गाठो कसेकी थिइन् ।

काजलले अचानक कोरोनाको यो महामारीका बिच किन बिहे गरिन् भनेर उनका प्रशंसकहरू चकित परेका थिए । अहिले काजल आफ्ना पति गौतमसँग हनिमुन मनाउन गएको भारतिय समचार माध्यमहरुले बताएको छ ।

काजलले इन्ट्राग्राममा गौतमसँगका तस्बिरहरु सेयर गर्दै यात्राको बारेमा आफ्ना फ्यानहरुलाई जानकारी गराएकी छिन् । यद्यपी कहाँ जाने भनेर उनले खुलाएकी छैन् ।

प्रतिक्रिया