सूचना प्रविधिको क्षेत्रमा काम गर्न आयाे नयाँ कम्पनी

काठमाडौं । सिर्जनशील नेपाली युवाहरु मिलेर सूचना प्रविधिको क्षेत्रमा ठुलो फड्को मार्ने उद्देश्यका साथ एउटा आइटी कम्पनी खुलेको छ । यस कम्पनीको नाम MESTECS प्रा.लि. हो।

सूचना प्रविधिको क्षेत्रमा विभिन्न सफ्टवेर तथा मोबाइल एप निर्माण गर्ने यस कम्पनीले नेपाली  इ कमर्स प्लेटफर्म खाना डेलीभरी गर्ने एप, टिकटक  जस्तै नेपाली मेसेन्जर एप हाे । यस कम्पनीले सफ्टवेर तथा एपहरुको विकास गर्ने भएको छ ।

सबै कामहरु लगभग मध्यम चरणमा पुगिसकेको छ भने, इ कमर्स प्लेटफर्म इन्टरनेट बाटै खरिद बिक्री गर्न सकिने  र अन्तिम चरणमा पुगिसकेको छ र २०७७, कार्तिक १ गते यो प्लेटफर्मको शुरूवात भएको छ।

अन्तरास्ट्रिय स्तरमा पनि प्रतिष्पर्धा गर्न सक्षम रहेको यो कम्पनीको भबिष्यमा नेपाल बाहिर पनि आफ्नो सेवा पुर्याउने लक्ष्य रहेको छ। यो अवस्थामा भने पक्कै पनि हामी सम्पूर्ण नेपालीले गर्व गर्ने स्थान रहन्छ ।

Dealgarnu.com ले उपलब्ध गराउने विभिन्न सेवाहरु
१. अनलाइन सपिङ्ग तथा डेलिभरी सुविधा
२. सन्तोष जनक ग्राहक सेवा
३. राम्रो गुणस्तरको सामान तथा सुविधा
४. ग्राहकले आफुले चाहेको सामान सजिलै खोज्न र प्राप्त गर्न सक्ने प्राबधान साथै अनलाइनमा नभेटेको सामान, बजारबाट खोजेर भएपनि उपलब्ध गराउन सकिने प्राबधान
५. ग्राहकले उत्तम मूल्यमा सामान खरिद गर्न सक्ने प्रावधान

सबै नेपाली जनताको साथ र हौसला प्राप्त गर्न सके, dealgarnu.com  ठुला ठुला मल्टिनेशनल ठुला ठुलासँग पनि प्रतिष्पर्धा गर्न सक्षम रहेको छ।

यसको साथ साथै सतप्रतिशत नेपाली कामदारलाई रोजगारी दिने तथा बित्रीबाट हुन गएको नाफाबाट ५५ प्रतिशत रकम सामाजिक कार्यमा योगदान दिने कम्पनीको लक्ष्य रहेको छ ।

 

प्रतिक्रिया