सिएमसिमा देवचुलिकी कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज ९सीएमसी०मा उपचाररत नवलपरासी देवचुली वडा। नं ११ निवसी ७५ वर्षिय महिलाको मृत्यु भएको हो ।

नवलपरासी की महिलाको आज दिउँसो २:३० बजे ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत असोज २७ गते अस्पताल भर्ना गरिएको थियो ।

दमबाट पनि पीडित ती महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया