मन्त्रिपरिषद पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल, पार्वत गुरुङ सञ्चारमा

काठमाडाैं । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

मन्त्रिपरिषद् पुनर्गठनकाे नयाँ सूचीअनुसार अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरिएको छ भने सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ । सञ्चार मन्त्रायको जिम्मा पार्वत गुरुङलाई दिइएको । 

हेर्नुहाेस् सूची : 

 

प्रतिक्रिया