नोबेल अस्पतालमा थप दुई कोरोना संक्रमितको निधन

विराटनगर । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको निधन भएको छ ।

अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले मकालु खबरलाई दिएको जानकारीअनुसार ४५ र ७२ वर्षीय एक/एक  पुरुषको निधन भएको हो ।

प्रबन्धक दाहालका अनुसार उनीहरु दुवैजना दीर्घ रोगी थिए ।

प्रतिक्रिया