यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

काठमाडौं । मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार अब तहका परीक्षा सञ्चालन गर्न सकिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष छान्नका लागि सिफारिस समिति गठन गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रियालाई सुचारु गर्न स्वीकृति दिने निर्णय पनि भएकाे छ ।

हेराैँ मन्त्रिपरिषद्का अन्य निर्णयः

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977032293″ /]

प्रतिक्रिया