तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (हेर्नुहोस् जिल्लागत विवरण)
२०७७ असोज १८ गते

काठमाडौं । आज (आइतबार) देशभर ५२ जिल्लामा दुई हजार २५३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।
प्रवक्ता गाैतमका अनुसार संक्रमित थपिएका जिल्लाहरूमा उदयपुर, खाेटाङ, झापा, काठमाडाैं, भक्तपुर, ललितपुर, लमजुङ, बागलुङ, स्याङ्जा, रसुवा, दैलेख, सुर्खेत, रूपन्देही लगायत छन् । ५२ जिल्लामध्ये काठमाडाैंमा उच्च संक्रमित एक हजार ३७३ थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ ।
हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :

२०७७ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित









