तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (हेर्नुहोस् जिल्लागत विवरण)

काठमाडौं । आज (शनिबार) देशभर ५७ जिल्लामा दुई हजार १२० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

झापा, धनकुटा, माेरङ, धनुषा, पर्सा, बारा, काठमाडाैं, भक्तपुर, ललितपुर,  कास्की, गाेरखा, तनहुँ, गुल्मी, दाङ, पाल्पा, कालिकाेट, दैलेख, सुर्खेत, बझाङ, बाजुरा, कैलाली लगायत ५७ जिल्लामा दुई हजार १२० संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमितको मृत्यु भएको छ ।

हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :

 

प्रतिक्रिया