तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (हेर्नुहोस् जिल्लागत विवरण)

काठमाडौं । आज (शुक्रबार) देशभर ६१ जिल्लामा दुई हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

बैतडी, बाजुरा, बझाङ, सुर्खेत, दैलेख, जुम्ला, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, बागलुङ, स्याङजा, लमजुङ, काठमाडाैं, भक्तपुर, ललितपुर, चितवन, दाेलखा, धनुषा, पर्सा लगायत ६१ जिल्लामा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ ।

हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :

प्रतिक्रिया