तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (हेर्नुहोस् जिल्लागत विवरण)

काठमाडौं । आज (बिहीबार) देशभर ५७ जिल्लामा १ हजार ९११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

अछाम, कञ्चानपुर, कैलाली, कालिकाेट, जुम्ला, दैलेख, रूपन्देही, रूकुम पूर्व, कपिलवस्तु, गुल्मी, दाङ, बागलुङ, स्याङजा, लमजुङ, भक्तपुर, काठमाडाैं, ललितपुर, रामेछाप, मकवानपुर लगायत ५७ जिल्लामा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ ।

हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :     

प्रतिक्रिया