तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (हेर्नुहोस् जिल्लागत विवरण)

काठमाडौं । देशभर ४९ जिल्लामा एक हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

कास्की, गोरखा, सुर्खेत, अछाम, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, चितवन, मकवानपुर, भक्तपुर, काठमाडौं, ललितपुर लगायत ४९ जिल्लामा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।

हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :   

प्रतिक्रिया