तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (हेर्नुहोस् जिल्लागत विवरण)

कठमाडाैं । देशभर ४९ जिल्लामा एक हजार ३५६ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

सिन्धुपाल्चाेक, सिन्धुली, कास्की, गाेरखा, दैलेख, सुर्खेत, कञ्चनपुर, दाङ, नवलपरासी, पाल्पा, प्युठान, बर्दिया, गुल्मी, अर्घाखाँची, झापा, उदयपुर, भाेजपुर, धनकुटा, माेरङ, पर्सा, बारा, राैतहट, सर्लाही, सिरहा, दाेलखा, धादिङ, सप्तरी, चितवन, रामेछाप, मकवानपुर, भक्तपुर, काठमाडाैं, ललितपुर लगायत ४९ जिल्लामा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लाे २४ घण्टामा थप २ जनाकाे मृत्यु भएकाे छ ।

हेराैँ संक्रमित, मृत्यु र डिस्चार्जकाे जिल्लागत विवरण :

प्रतिक्रिया