आज सुनचाँदीको कारोबार कतिमा, यस्तो छ बजार भाउ

काठमाडौँ । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज पनि गतसाताको अन्तिम दिन शुक्रबार कारोबार भएकै मूल्यमा सुनचाँदी किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय १० रुपियाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया