शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण भएकाे छ । उनले आफ्नो फेसबुकमा  आफुलाई कोरोना संक्रमण भएको लेखेका छन् ।

ज्वरो आएपछि सोमबार ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको सोमबार बेलुकी नै ह्याम्स अस्पतालले रिपोर्ट दिएको थियो । उक्त रिपोर्टमा कोरोना संक्रमण देखिएको भन्दै अस्पतालले पुनः स्वाब परीक्षण गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =