कोरोना संक्रमित मृतक संख्या ३ सय पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय पुगेको छ ।

आज (सोमबार) थप ११ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय पुगेको हो ।

आजै मात्र थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक हजार ७३६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =