कलेजाे र फाेक्साेमा निमाेनिया देखिएका काेराेना संक्रमितकाे मृत्यु

बुटवल । प्युठानका एक काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएकाे छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ५८ वर्षीय पुरुषको काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे ।

उनीमा कलेजो र फोक्सोमा निमोनिया देखिएकाे थियाे । स्वास्थ्यमा समस्या देखिएपछि भदाै १० गते मुटु अस्पताल भर्ना भएका उनीमा भदाै १६ गते काेराेना पाेजेटिभ देखिएकाे थियाे ।

उपचारकै क्रममा उनकाे गएराति ९ बजेतिर मृत्यु भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =