साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मकालु खबरलाई जानकारी दिए ।

“बैठक बस्न लागेको छ । प्रधानमन्त्रीज्यूको सरकारी निवासमै बस्ने छ ।” उनले भने, ‘नियमित बैठक हो ।’

यस्तै थापाले कोरोना महामारी नियन्त्रण तथा रोकथामबारे महत्वपूर्ण निर्णय हुन सक्नेतर्फ संकेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =