राष्ट्र बैंकको १ कर्मचारीमा पनि कोरोना पुष्टि

काठमाडौं । नेपाल राष्ट्र बैंकको १ कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोन पुष्टि भएको हो । ती व्यतिm स्वास्थ्यमा समस्या आएपछि आफैले कोरोना परिक्षण गर्ने गएका थिए ।

नेपाल राष्ट्र बैंकको बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको छ । मुद्रा व्यवस्थापन विभाग कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *