नबिल बैंकको जनरल म्यानेजरमा मनोज ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम)मा बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन् । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्रो अनुभव रहेको छ ।

ज्ञवालीले नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत काम गरेका थिए । करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेका र मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *