नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रारको प्रष्टिकरण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले मकालु खबरमा प्रकाशित समाचार प्रति आफ्नो असहमति जाहेर गरेका छन् । साउन ६ गते मकालु खबरमा ‘नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीको लखनौ लुट’ शिर्षकको समाचार प्रति असहमति जनाएका हुन् ।

उनले नेपाल मेडिकल काउन्सिलको नियमावली २०२२ को दफा १३ मा उल्लेख भएको काउन्सिलका कर्मचारीहरुको सेवा शर्तमा रजिष्ट्रार र काउन्सिलका अरु कर्मचारीहरुको सेवा, शर्त, तलब, भत्ता काउन्सिलको विनियम बनाई तोकीदिए वमोजिम हुने भनिएको र सोहि व्यवस्था र ऐन अनुरुप आफुले काम गरेको समेत बताएका छन् ।

हेर्नुहोस डा. अधिकारीले पठाएको पत्र जस्ताको तस्तै

 

[wp-embedder-pack width=”1200″ height=”400px” download=”all” download-text=”” attachment_id=”99977019678″ /]

[wp-embedder-pack width=”1280″ height=”400″ download=”all”][/wp-embedder-pack]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =