यस्तो छ राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

कोरोना महामारी पछि मुलुकको आर्थिक क्षेत्र धरासायी भएको अवस्थामा सरकारले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम उद्योगी व्यापारीहरुको प्रतिक्षाको विषय थियो ।

आज जारी गरेको मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थाहरुबाट प्रवाह भएको कर्जा भुत्तानीमा समय थप गरेको मात्र छैन, ब्याजदरको अनुपात समेत घटाएको छ ।

हेर्नुहोस मौद्रिक नीति तथा कार्यक्रमको पूर्ण पाठ

[wp-embedder-pack width=”600%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977015957″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *