साउदी अरबमा रहेका ३९ नेपालीले पाए बहिर्गमन भिसा पाए
२०७७ असार २४ गते

काठमाडौं । साउदी अरबमा रहेका ३९ नेपालीले बहिर्गमन भिसा प्राप्त गरेको साउदीस्थित नेपाली दुतावासले जनाएको छ ।
दुतावासका अनुसार पुस, माघ, फागुनमा र थप निवेदन दिएकामध्ये ३९ जनाको बर्हिगमन भिसा तयार गरिएको हो ।
यसअघि साउदी अरबले २०४ नेपालीलाई बहिर्गमन भिसा दिएको थियो । भिसा लागेकाहरूले ६० दिनभित्र आफ्नै खर्चमा साउदी छाडिसक्नुपर्ने नियम छ ।
२०७७ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








