बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड
२०७७ असार १ गते

असार १ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब भन्दा बढि बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
चालु तर्फ ५१.१२ प्रतिशत र पुँजीगत ४८.८८ प्रतिशत खर्च हुने अनुमान छ । गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले ४७ अर्व ६० करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
२०७७ असार १ गते
प्रतिक्रिया
सम्बन्धित









