चितवनको भण्डारामा सरकारविरुद्ध प्रदर्शन

चितवन । चितवनको राप्ती नगरपालिका भण्डारामा युवाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् ।

सरकारले पर्याप्त संख्यामा पिसिआर परिक्षण नगरेको, कोरोना नियन्त्रणको नाममा १० अर्ब खर्चमा भ्रष्टाचार भएको भन्दै भण्डाराका युवाहरुले शुक्रबार बिहान भण्डारा चोकमा विभिन्न प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका हुन् ।

युवाहरुले कोरोनाको परिक्षणको लागि प्रयाप्त मात्रामा पिसिआर परिक्षण गुर्नपर्ने , कोरोना नियन्त्रणमा १० अर्ब खर्च अस्वभाविक भएको लगायतको आशय व्यक्त हुने प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =