बि.ओ.के क्यापिटल मार्केटको अध्यक्षमा मिश्र

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनि बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको ५९औं संचालक समितिको बैठक सम्पन्न भएको छ ।

उक्त बैठकले महेश मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

साथै बैठकबाट बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको बैकले जनाएको छ।

शर्मा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *