सोमबार एकैदिन थपिए ३१४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१४ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा गरी ३१४ जना संक्रमित थपिएकाे पुष्टि गरे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार ७६२ रहेकाे छ । संक्रमितमध्ये ४८८ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् भने हालसम्म १४ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =