काठमाडौं र भक्तपुरकाे चाँगुनारायणमा फेरि थपिए ५ संक्रमित
मकालु खबर
२०७७ जेठ २० गते
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको न्युन जोखिमको क्षेत्र मानिएको काठमाडौं उपत्यका र भक्तपुरमा आज फेरि संक्रमित थपिएका छन् ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुर चाँगुनारायण नगरपालिकाका १ महिला र काठमाडौंका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
काठमाडौंमा संक्रमण पुष्टि भएका ४ जना काठमाडौं मेडिकल कलेजका चिकित्सक हुन् ।
मकालु खबर
२०७७ जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित