चीनद्वारा भारतबाट हुने सुँगुर र बँदेलको आयातमा प्रतिबन्ध

काठमाडौं । चीनले भारतबाट आयात गर्दै आएको सुँगुर र बँदेलको आयातमा प्रतिबन्ध लगाएको छ ।

विश्वमा सुँगुरको सबैभन्दा ठुलो उपभोक्ता रहेको चीनले अफ्रिकन स्वाइन फिभर (एएसएफ) नियन्त्रणका लागि चीनले यस्तो कदम उठाएको हो ।

हिन्दुस्तान टाइम असामका घरेलु सुँगुर र बँदेलमा एएसएफ देखिएपछि चीनको सामान्य प्रशासन र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

चीनको यो कदमलाई भारत–चीन सीमामा पछिल्लो समय देखिएको तनावसँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *