राष्ट्रपति शिक्षा सुधार कार्यक्रममा ६ अर्ब

काठमाडौं । सरकारले नेपालको शैक्षिक क्षेत्रको सुधारका लागि राष्ट्रपति शिक्षा सुधार कार्यक्रमा ६ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *