लकडाउन अवधिमा बन्द उद्योगलाई विद्युत महशुल छुट

काठमाडौं । सरकारले लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने बताएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट पाइने उनले बताएका छन् ।

त्यस्तै सरकारले लकडाउनपछि सुरक्षा अपनाएर उद्योग सञ्चालन गिरिने पनि बताएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *