उखु किसानका लागि ९५ करोड विनियोजन

काठमाडौं । सरकारले उखु किसानको अनुदानलाई निरन्तरता दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उखु किसानको अनुदानका लागि ९५ करोड विनियोजन गरिएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *