स्वास्थ्य मन्त्रालयको बजेट बढ्योः ९० अर्ब ६९ करोड

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएको छ । यो वर्ष १० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

मन्त्री खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *