थर्ड आई युथ क्लबको लोभलाग्दो कार्य
२०७७ जेठ ११ गते

काठमाडौं । थर्ड आई युथ क्वले लकडाउनबाट समस्यमा परेकालाई निशुल्क खाना वितरण गरेको छ । नयाँ बानेश्वरस्थित काव्य स्कुलमा बैशाख १६ देखि निशुल्क खाना वितरण गरेको थियो ।
क्लवले बैशाख १६ देखि जेठ ५ गते सम्म दैनिक ३ सय देखि ४ सय प्याकिं खाना वितरण गरेको थियो ।
हाल नेपालमा कोरोना भाइरस जोखिमपूर्ण अवस्थामा रहेको एंव संक्रमितको संख्या पनि बढिरहेको अवस्थामा अर्को सूचना जारी नभएसम्मलाई थर्ड आई युथ क्लबले सो कार्य स्थगन गरेको कुरा क्लबका सचिव विनोद थपलियाले जानकारी गराए ।
२०७७ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित








