Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
सडक सफाइ गर्दै श्रमिक
मकालु खबर
२०७७ जेठ ४ गते
कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरदेखि ढुङ्गेबजार जोड्ने सडक कालोपत्र गर्नका लागि सामाजिक दूरी कायम गरी सडक सफाइ गर्दै श्रमिक । बन्दाबन्दीमा काम पाइएपछि उनीहरु खुशी छन् । तस्बिर:मीन ठकुरी, रासस