जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान दिइने
२०७७ जेठ २ गते

फाइल तस्विर
काठमाडौं । शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई फर्किन अनुमति दिने निर्णय गरेको छ ।
जापान र हङकङमा स्थायी बसोबास भएकाहरू जो छुट्टीको समयमा घुम्नका लागि नेपाल आएका छन्, जसकाे भिसा छ, उनीहरुलाई जानको लागि अनुमति दिने निर्णय भएको उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिए
यद्यपी खर्च भने उनीहरु आफैँले व्यहोर्नु पर्नेछ ।
२०७७ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








