कोभिड १९ परीक्षण वीर अस्पतालमा पनि सुरु

२०७६ चैत २९ गते

काठमाडौं । वीर अस्पतालमा पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ ।
यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामामात्रै हुँदै आएको कोरोनाको परीक्षण वीरमा पनि सुरु भएको हो ।
भोलिबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै पनि परीक्षण सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास कोटाले जनाकारी दिए ।

२०७६ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित