कोरोना नियन्त्रणका लागि विप्लवका १६ बुँदे सुझाव र ६ बुँदे कार्यसूची (विज्ञप्तिसहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न सबैसँग सहकार्य गर्ने बताएको छ ।   

पार्टी महासचिव विप्लवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी कोरोना भाइरसविरुद्धको  लडाइमा सहकार्य गर्न तयार रहेको बताए ।   

उनले यस्तो महामारीको बेला पनि भ्रष्टाचार गर्ने र जनतामाथि शोषण गरेको आरोप लगाएका छन् ।   

उनले सरकारलाई १६ बुँदे सुझाव दिँदै ६ बुँदे कार्यसूची पनि विज्ञप्तिमार्फत प्रस्तुत गरेका छन् ।   

यस्तो उनको १६ बुँदे सुझाव र ६ बुँदे कार्यसूचीसहितको विज्ञप्ति : 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 14 =